भुगोलपार्क अभिमत सर्वेक्षण: ओलीको ऐतिहासीक कदम, अन्यौलमा देश, कस्तो आउला सर्वोच्चको आदेश बारे जनताको अभिमत निम्न अनुसार देखिन्छ ।

Bhugolpark

२७ बैशाख, २०८२,21:36

प्रधाममन्त्री केपी शर्मा ओलीले प्रतिनिधीसभा विघटन गरी ताजा जनादेशका लागी आगामी बैशाखमा चुनावमा जाने घोषणा गरेका छन् ।पाँच बर्षको लागी सरकार चलाउने जनादेश प्राप्त दलबाट प्रधानमन्त्री बनेका ओलीको यो कदमको चौतर्फी आलोचना भएको छ ।कतिपयले भने ओलीको यो सुझबुझपूर्ण कदम भएको दावी गरेका छन् । अब यो विषयमा सर्वोच्च अदालतले कस्तो निर्णय गर्छ हेर्न बाँकी छ ।


प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनलाई तपाई के भन्नुहुन्छ? 



लिङ्गको आधारमा विश्लेषण


आर्थिक स्थितिको आधारमा विश्लेषण


उमेरको आधारमा विश्लेषण


प्रादेशिक विवरण



प्रधानमन्त्रीले यस्तो कदम किन चालेका होलान्?



लिङ्गको आधारमा विश्लेषण


आर्थिक स्थितिको आधारमा विश्लेषण


उमेरको आधारमा विश्लेषण


प्रादेशिक विवरण


प्रधानमन्त्रीको संसद विघटनको प्रस्तावमा राष्ट्रपतिले तत्काल लालमोहर लगाउनुभयो,तपाईंलाई कस्तो लाग्यो?



लिङ्गको आधारमा विश्लेषण


आर्थिक स्थितिको आधारमा विश्लेषण


उमेरको आधारमा विश्लेषण


प्रादेशिक विवरण


संसद विघटन गरेर संवैधानिक निकायमा भटाभट नियुत्ती गर्नु ठिक हो?



लिङ्गको आधारमा विश्लेषण


आर्थिक स्थितिको आधारमा विश्लेषण


उमेरको आधारमा विश्लेषण


प्रादेशिक विवरण


अहिलेको विषम परिस्थीतीमा सरकारको प्राथमिकता के हुनुपर्थ्यो ?

 


लिङ्गको आधारमा विश्लेषण


आर्थिक स्थितिको आधारमा विश्लेषण


उमेरको आधारमा विश्लेषण


प्रादेशिक विवरण


संसद विघटनको यो मुद्धामा सर्वोच्च अदालतले अब के निर्णय गर्ला ? 



लिङ्गको आधारमा विश्लेषण


आर्थिक स्थितिको आधारमा विश्लेषण


उमेरको आधारमा विश्लेषण


प्रादेशिक विवरण




15 Views

Comments