फेरी नेपालमा कोरोना संक्रमण तीव्र गतिमा फैलदै, आज एकै दिन ४९६ जना नयाँ संक्रमित थपिए

Bhugolpark

२ बैशाख, २०८२,11:48

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आनुसार आज थप ४९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयले जानकारी दिएअनुसार आज कोरोना संक्रमण ४१४ जनालाई निको भएका छन्, अव नेपालमा ५,८८५ जना सक्रिय संक्रमीत् रहेका छन्, भने हालसम्म ९,७३,८१९  निको भएका छन् । आज थप ३ जनाको मृत्यु भएको छ l हालसम्म कोरोना संक्रमनवाट मृतु हुनेको संख्या ११,९७७ पुगेको छ ।       


11 Views

Comments