भुगोलपार्क अभिमत सर्वेक्षण: भारतीय टिभिमा प्रधानमन्त्रीको सनसनीपूर्ण अन्तरवार्ता, विवादास्पद अभिव्यक्ति दिएर जी न्युज भयो फिर्ता बारे जनताको अभिमत निम्न अनुसार देखिन्छ ।

Bhugolpark

२५ बैशाख, २०८२,05:08

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय टिभि जी न्युजसँग दिनुभएको अन्तरवार्ताको चौतर्फी प्रशंसा भयो । तर अन्तरवार्ता लगत्तै सोसमूहले सगरमाथामा पुगेर नाम परिवर्तन गर्नेदेखी भारतले दावी ठोक्नुपर्छ भनी दिएको अभिव्यक्तिले जनमानसमा संशय उब्जायो। अन्तरवार्तालाई कतिले नेपालीको शिर उँचो बनाएको भनेका छन् भने कतिले प्रायोजीत भएको टिप्पणी गरेका छन् ।


Comments