लुम्बिनीमा एमालेमा पहिरो

Bhugolpark

२६ बैशाख, २०८२,10:20

 

तिलोत्तमा — नेकपा एमालेबाट दुई जना लुम्बिनी प्रदेश कमिटी सदस्यसहित ३१ जना नेता-कार्यकर्ताहरूले सामूहिक राजीनामा दिएका छन् । रुपन्देहीको क्षेत्र नं १ का मतदाता रहेका उनीहरूले बुधबार भैरहवामा पत्रकार सम्मेलन गरी पार्टी परित्याग गरेको घोषणा गरेका हुन् 

साथै उनीहरूले प्रतिनिधिसभा निर्वाचनका लागि रुपन्देही बाट स्वतन्त्ररुपमा उम्मेदवारी दिएका घनश्याम भूसाललाई सहयोग गर्ने घोषणा गरेका छन्  रुपन्देही अन्तर्गत रोहिणी गाउँपालिकाका निवर्तमान गाउँपालिका अध्यक्ष तथा एमाले प्रदेश कमिटी सदस्य सनोजकुमार यादव, एमाले प्रदेश कमिटी सदस्य शैलेन्द्र उपाध्याय, रोहिणी गाउँपालिका कमिटी सचिव इन्द्रजीत कुमार राय लगायतले पार्टी त्यागेको घोषणा गर्नुभयो।

सनोज गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा एमालेको तर्फबाट पालिका प्रमुख पदका प्रत्यासी थिए  पार्टी परित्याग गरेका उनीहरूले क्षेत्र नम्बर बाट स्वतन्त्र उम्मेदवारी दिएका एमाले पूर्वउपमहासचिव घनश्याम भूसाललाई समर्थन गरेको गर्नुभयो 

उहाँ मार्क्सवादी वैचारिक नेता हुनुहुन्छ, पार्टीमा उहाँको नीति लागू हुने तर भूसाललाई सधैँ पाखा लगाउने काम भयो, राजीनामा दिएका सनोजकुमार यादवले भने, ‘एमालेमा नीति एउटाको नेतृत्व अर्कैको भयो  पार्टीमा निरंकुशता इमान्दार नेताकार्यकर्तालाई पाखा लगाउने काम भएको आरोपसमेत उहाँले लगाउनुभयो

रुपन्देही अन्तर्गत रोहिणी गाउँपालिकाका निवर्तमान गाउँपालिका अध्यक्ष तथा एमाले प्रदेश कमिटी सदस्य सनोजकुमार यादव, एमाले प्रदेश कमिटी सदस्य शैलेन्द्र उपाध्याय, रोहिणी गाउँपालिका कमिटी सचिव इन्द्रजीत कुमार राय लगायतले पार्टी त्यागेको घोषणा गरेका हुन् 

सनोज गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा एमालेको तर्फबाट पालिका प्रमुख पदका प्रत्यासी थिए  पार्टी परित्याग गरेका उनीहरूले क्षेत्र नम्बर बाट स्वतन्त्र उम्मेदवारी दिएका एमाले पूर्वउपमहासचिव घनश्याम भूसाललाई समर्थन गरेको बताउनुभयो 

 पार्टीमा निरंकुशता लाद्ने इमान्दार नेताकार्यकर्तालाई पाखा लगाउने काम भएको आरोप लगाउँदै लुम्बिनीमाझैं देशको विभिन्न भागहरुबाट एमाले पार्टी परित्याग गरी विभिन्न पार्टी एवम् स्वतन्त्र उम्मेद्बारहरुलाई सहयोग गर्ने क्रम बढेको  


13 Views

Comments