नेपाली काँग्रेस



फोटोहरू

भिडियोहरू
थप हेर्नुहोस् +
About Us

नेपाली कांग्रेस पार्टी (नेपालमा कांग्रेस वा संक्षिप्त रूपमा NC भनेर पनि चिनिन्छ) नेपालको सबैभन्दा ठूलो र पुरानो राजनीतिक दलहरू मध्ये एक हो। पार्टीको स्थापना सन् १९४६ मा भारतमा भएको थियो जब पार्टीका अधिकांश संस्थापक नेताहरू निर्वासित जीवन बिताइरहेका थिए। नेपाली कांग्रेस दुई राजनीतिक दल नेपाली राष्ट्रिय कांग्रेस र नेपाल लोकतान्त्रिक पार्टीबीच बि. सं.२००६,चैत्र २७ गते पार्टी एकताकता भएको थियो । मार्गनिर्देशक सिद्धान्त यस पार्टीको मार्गनिर्देशक सिद्धानत राष्ट्रियता, लोकतन्त्र र समाजवाद हो । यो पार्टी जननेता वीपी कोइरालाको विचार र संस्कारको जगमा समुन्नत नेपालको लागि विगत सात दसकदेखि कार्य गर्दै आएको छ  । थप जानकारीको लागि दलको वेबसाइड हेर्नु होला: https://www.nepalicongress.org/ External Link