कतिको लोकप्रिय/अलोकप्रिय छन्? अच्युत प्रसाद मैनाली
Approved Disapproved

परिचय


मैनाली नेकपा एमालेका नेता हुन् । उनी लामो समयदेखि एमालेको राजनीतिमा सक्रिय छन् । ०७४ को निर्वाचनमा उनी एमालेबाट चुनाव लडेर निकटम प्रतिस्पर्धी बनेका थिए । यो पटक उनलाई जसपाको साथ छ ।