कतिको लोकप्रिय/अलोकप्रिय छन्? अशोक कुमार राई
Approved Disapproved

परिचय

२०३३–२०३५ मा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) र नेपाल सरकारद्वारा सञ्चालित खनिज अन्वेशन योजनामा सहायक रसायनशास्त्री । (एसिस्टेन्ट केमिष्ट) २०२९ सालमा विराटनगरमा विद्यार्थी हुँदा झापा आन्दोलनकारीहरुसँगको सम्पर्क । २०३१ सालमा हात्तिसार क्याम्पस धरानमा विद्यार्थी परिषद्को निर्वाचित सदस्य । २०३३ सालमा काठमाडौंमा युवाहरुको ‘राँको समूह’को नेतृत्व । २०३३ सालमा अखिल नेपाल कम्युनिष्ट क्रान्तिकारी कोअर्डीनेशन केन्द्र (माक्र्सवादी लेनीनवादी)को सदस्य । २०३६ सालमा भूमिगत पूर्णकालीन (भोजपुर, खोटाङ, ओखलढुंगा र सोलुखुम्बु कार्यक्षेत्र) । २०३७ सालमा पूर्व दक्षिण क्षेत्रीय कमिटी मालेको सदस्य । २०४६ सालमा नेकपा माले केन्द्रीय सदस्य । २०५९ सालमा जनकपुरमा आयोजित नेकपा मालेको सातौ महाधिवशेनमा सर्वाधिमक मत प्राप्त गरी केन्द्रीय सदस्यमा निर्वाचित । २०५९ सालको नेकपा एमाले स्थायी कमिटी सदस्य । २०६५ सालको बुटवलमा आयोजित नेकपा एमाले आठौ महाधिवेशनमा सर्वाधिक मत प्राप्त गरी निर्वाचित उपाध्यक्ष । २०६९ सालमा संघीय समाजवादी पार्टी नेपालको अध्यक्ष । हाल ः जनता समाजवादी पार्टी नेपालको संघीय परिषद् अध्यक्ष ।