कतिको लोकप्रिय/अलोकप्रिय छन्? भगवती चौधरी
Approved Disapproved

परिचय

२०४८ सालमा नेकपा एमालेको पार्टी सदस्य प्राप्त गर्दै राजनीतिमा आवद्ध । २०५८ सालमा सदस्यता नविकरण गर्दै सक्रिय राजनीतिमा प्रवेश । २०६४ मा नेकपा एमाले सुनसरी जिल्ला कमिटी सदस्य,०७० मा अञ्चल समन्वय कमिटी सदस्य । नेकपा एमालेको नवौ र २०७८ को चितवनमा सम्पन्न १० औ महाधिवेशनबाट केन्दीय सदस्य तथा श्रम तथा स्वरोगार केन्द्रीय विभागको उपप्रमुख । अखिल महिला संघको केन्द्रीय सचिवालय सदस्य तथा गरिबी निवारण विभागको सचिव । हाल सुनसरी सह इन्चार्ज । २०७० को दोस्रो संविधानसभामा सुनसरी क्षेत्र ३ बाट पराजित । प्रतिनिधीसभा सदस्य निर्वाचन २०७४ मा सुनसरी ३ बाट पराजित ।