कतिको लोकप्रिय/अलोकप्रिय छन्? बलराम अधिकारी
Approved Disapproved

परिचय

२०३४ सालदेखि विद्यार्थी राजनीति सुरु । २०३८ सालमा कास्कीमा विद्यार्थी र पार्टी राजनीति सुरु । २०४३ सालमा कपिलवस्तुमा बसाइँ सरेपछि अधिकारीकै नेतृत्वमा नेकपा माले पार्टी सम्पर्क कमिटी गठन । २०४७ सालमा एमाले गठन भएपछि जिल्ला सचिवालय सदस्य र संगठन विभाग प्रमुख । २०५५ सालदेखि १५ वर्षसम्म पार्टीको प्रमुखका रूपमा सचिव र पार्टी अध्यक्षात्मक प्रणालीमा गएपछि अध्यक्ष । एमाले लुम्बिनी प्रदेश समितिको कार्यालय सचिव भई दुई वर्ष काम । अहिले एमाले पार्टी केन्द्रीय सदस्य र कपिलवस्तु इन्चार्ज ।२०५६ सालको संसदीय निर्वाचनमा क्षेत्र नं. ३ र २०६४ मा क्षेत्र नं. १ बाट संविधानसभा सदस्यमा प्रतिस्पर्धा । दुवै निर्वाचनमा पराजित । २०७० मा क्षेत्र नं. १ बाट संविधानसभा सदस्यमा विजयी ।