कतिको लोकप्रिय/अलोकप्रिय छन्? डा. शेखर कोइराला
Approved Disapproved

परिचय

कांग्रेसको भातृ संगठन नेबिसंघको स्थापनाकाल २०२७ मा महेन्द्र मोरङ क्याम्पसबाट विद्यार्थी राजनीतिमा आबद्ध । २०२८ सालमा पार्टी सदस्यता प्राप्त गरी सक्रीय राजनीतिमा पार्टीको ११ औं, १२ औं र १३ औं महाधिवेशनसम्म केन्द्रीय सदस्य । १४ औं महाधिवेशनमा सभापतिमा शेरबहादुर देउवास“ग पराजित भएपछि हाल संस्थापनइत्तर समूहका नेता ।२०६४ को संविधानसभा निर्वाचनमा मोरङ ७ मा पराजित उनी २०६५ मा भएको उपनिर्वाचनमा सोही निर्वाचन क्षेत्रबाट निर्वाचित । दोस्रो संविधानसभा सदस्य निर्वाचन २०७० मा मोरङ ७ बाट पुनः निर्वाचित । २०७४ को प्रतिनिधिसभा निर्वाचनमा मोरङ ६ मा पराजित ।