विद्यालयबाटै नेपाली कांग्रेसको भातृ संगठन नेविसंघबाट विद्यार्थी राजनीतिमा लागेर २०४२ सालमा पार्टीको सदस्यता प्राप्त गरे । पार्टी विभाजनपछि नेपाली कांग्रेस (प्रजातान्त्रिक) को २०६२ सालमा मोरङ जिल्ला सभापति । पार्टी एकीकरण भएपछि २०७२ सालदेखि निरन्तर दोस्रो कार्यकाल जिल्ला सभापति ।