२०३६ सालको विद्यार्थी आन्दोलनबाट राजनीतिप्रति आकर्षित । अनेरास्ववियुको प्रारम्भिक कमिटी सदस्य हुँदै गुल्मी अध्यक्ष । एमाले बागमती अञ्चल कमिटी हुँदै केन्द्रीय सदस्य, प्रचार विभाग प्रमुख, संगठन विभाग प्रमुख । युवा संघठनको केन्द्रीय विभाग प्रमुख । एमाले केन्द्रीय सदस्य२०५९ । आठौँ महाधिवेशन २०६५ मा पनि केन्द्रीय सदस्य निर्वाचित । युवा तथा विद्यार्थी विभाग प्रमुख । बुद्धिजीवी विभागको इञ्चार्ज । एमाले केन्द्रीय सचिव २०७१ । नेपाल कम्युनिस्ट पार्टीको स्थायी कमिटी सदस्य २०७५ ।प्रतिनिधि निर्वाचन २०५६ मा गुल्मी ३ बाट निर्वाचित । संविधानसभा सदस्य निर्वाचन २०७० मा गुल्मी ३ बाट निर्वाचित । संघीय संसद् प्रतिनिधिसभा सदस्य निर्वाचन २०७४ मा गुल्मी २ बाट निर्वाचित ।