कतिको लोकप्रिय/अलोकप्रिय छन्? हित बहादुर तामाङ
Approved Disapproved

परिचय

विद्यार्थी आन्दोलनबाट प्राभावित भई २०३६ सालबाट राजनीतिमा आवद्ध । २०३८ मा नेकपा (चौम) को विद्यार्थी संगठनको नुवाकोट जिल्ला सचिव । २०५१ सालमा नेकपा (एकता केन्द्र) को जिल्ला सचिव । २०५१ मा माओवादी प्रवेश र भूमिगत । २०५५ सालमा माओवादी क्षेत्रीय ब्युरो सदस्य । २०५९ सालमा माओवादीको केन्द्रीय सदस्य । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय सदस्य २०७५ । माओवादी केन्द्रीय सदस्य २०७८ ।