कतिको लोकप्रिय/अलोकप्रिय छन्? के.पी शर्मा ओली
Approved Disapproved

परिचय

१४ वर्ष जेल जीवन २०२९ सालको झापा आन्दोलनपछि लामो समय जेल जीवनमा रहेकाले २०४४ पछि पुनः पार्टी गतिविधिमा सक्रिय । तत्कालीन नेकपा (माले) को लुम्बिनी प्रमुख २०४६/प्रजातान्त्रिक राष्ट्रिय युवा सङ्घको संस्थापक अध्यक्ष २०४७। २०४७ मा नेकपा (एमाले) को स्थायी समिति सदस्य/तत्कालीन नेकपा (एमाले) को अध्यक्ष २०७१। एमाले र तत्कालीन माओवादी केन्द्रको एकीकरणपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को अध्यक्ष २०७५ २०४८२०५१ र २०५६ मा झापा ६ बाट निर्वाचित भई संसदीय दलको उपनेतासम्मको जिम्मेवारी संविधान सभा सदस्य निर्वाचन २०७० मा झापा ७ बाट निर्वाचित भई संविधान निर्माणमा महत्त्वपूर्ण जिम्मेवारी निर्वाह । संघीय संसद प्रतिनिधि सभा सदस्य निर्वाचन २०७४ मा झापा ५ बाट निर्वाचित । उपप्रधान एवम् परराष्ट्रमन्त्री २०६३।