कतिको लोकप्रिय/अलोकप्रिय छन्? मोहन बहादुर बस्नेत
Approved Disapproved

परिचय

०३४ सालमा १४ वर्षको उमेरमा नेविसंघको विद्यार्थी नेता बनेर भूमिगत जिवन/३ महिना निर्वासन जीवन/१ वर्ष बन्दी जीवन/सिन्धुपाल्चोक तरुण दस्ता सुरुवात गर्न अगुवाइ । २०५३ सालदेखि आहिलेसम्म केन्द्रिय सदस्य । ०३६ सालको जनमत संग्रह र ०४६ सालमा जनआन्दोलनमा सक्रिय सहभागी ,०६२/६३ सालको जनआन्दोलनमा केही समय जेल । ०५३ देखि ०७२ सालसम्म चार पटक नेपाली कांग्रेस जिल्ला सभापति भए ।