कतिको लोकप्रिय/अलोकप्रिय छन्? महेन्‍द्र कुमार राय
Approved Disapproved

परिचय

२०२८ सालमा कांग्रेसको सदस्यता लिएर दलमा आबद्ध । २०४३ सालमा नेपाली कांग्रेस महोत्तरीको उपसभापति । २०४६ पछि ३ कार्यकाल जिल्लाको निर्वाचित जिल्ला सभापति ।२०५६ मा महोत्तरी क्षेत्र नं ५ बाट निर्वाचित भइ २०५८ मा नेपाल सरकारको उधोग वाणिज्य तथा आपूर्ति तथा सहकारी मन्त्री