कतिको लोकप्रिय/अलोकप्रिय छन्? प्रेम सुवाल
Approved Disapproved

परिचय

नेपाल क्रान्तिकारी विद्यार्थी संगठनमा आवद्ध भई २०३२ सालदेखि राजनीतिमा सक्रिय । नेपाल मजदुर किसान पार्टीमा २०३९ सालमा प्रारम्भिक कमिटी सदस्य हुँदै पार्टीगत राजनीति आरम्भ । २०४७ सालमा नेमकिपाकै केन्द्रीय सदस्य । २०४९–०५४ सालसम्म केन्द्रीय सचिव । २०७४ सालदेखि पुनः केन्द्रीय सचिव ।