२०४२ देखि अखिलबाट राजनीति सुरू । २०५१ मा युवा संघको विभिन्न पदमा काम गरेको । एमालेको जिल्ला सदस्य हुँदै २०६६ मा पर्सा क्षेत्र नं. ३ को अध्यक्ष । लोकतान्त्रिक मधेसी संगठनको केन्द्रीय महासचिव । एमालेको १० औं महाधिवेशन सौराहाबाट केन्द्रीय सदस्य निर्वाचित ।२०७० को दोस्रो संविधान सभा सदस्यमा निर्वाचित । २०७४ मा पराजित ।सार्वजनिक लेखा समिति सदस्य, विभिन्न राजनीतिक आन्दोलन मा सहभागी भए पनि जेल नगएको ।