कतिको लोकप्रिय/अलोकप्रिय छन्? राज किशोर यादव
Approved Disapproved

परिचय

संविधानसभा सदस्य निर्वाचन २०६४ मा तत्कालीन मधेशी जनअधिकार फोरमबाट सिरहा ६ बाट निर्वाचित । संघीय संसद् प्रतिनिधिसभा सदस्य निर्वाचन २०७४ मा सिरहा ४ बाट निर्वाचित ।२०६० सालमा मधेसी जनअधिकार फोरमबाट सक्रिय राजनीतिमा आबद्ध । २०६७ सालमा फोरम गणतान्त्रिक निर्माण गरी अध्यक्षको जिम्मेवारी । २०७२ वैशाखमा मधेश केन्द्रित दलहरू एकीकृत हुँदा राष्ट्रिय जनता पार्टी (राजपा) नेपालमा अध्यक्ष मण्डलको सदस्य ।