कतिको लोकप्रिय/अलोकप्रिय छन्? राजेन्द्र बजगाई
Approved Disapproved

परिचय

व्यापारिक पृष्ठभूमिका बजगाईं अघिल्लो पटक २०७४ को प्रदेशसभा निर्वाचनमा एमालेका रामशरण बस्नेतसँग पराजित भएका थिए । उनी नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदका लागि दुई पटक नै पराजित बनिसकेका छन् ।