कतिको लोकप्रिय/अलोकप्रिय छन्? राजेन्द्र कुमार के.सी.
Approved Disapproved

परिचय

राजेन्द्रकुमार के.सी. २०१५/०४/०६ सालमा काठमाडौैंको कीर्तिपुर नगरपालिका वडा नम्बर ६ चोभारमा भएको हो। उनले कृषि चुन उद्योगको बोर्ड अफ डाइरेक्टर, हिमाल सिमेन्टको बोर्ड मेम्बर र ल्याबोरेटरी विद्यालयको सञ्चालक समितिमा आबद्ध भई जिम्मेवारी वहन गरेका छन्।