कतिको लोकप्रिय/अलोकप्रिय छन्? राजेन्द्र प्रसाद लिङ्देन
Approved Disapproved

परिचय

२०३६ सालदेखि राष्ट्रवादी स्वतन्त्र विद्यार्थी मण्डलमा आवद्ध भई राजनीतिक यात्रा सुरु । राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनको संस्थापक अध्यक्ष २०४९ । राप्रपा झापाको सचिव २०४७ । राप्रपा नेपालको केन्द्रीय सदस्य २०६६ । २०४७ पछि स्थापित राष्ट्रिय प्रजातन्त्र पार्टीको जिल्ला तहको पदाधिकारीदेखि राप्रपाको महामन्त्री हुँदै हाल केन्द्रीय अध्यक्षका रुपमा कार्यरत ।