कतिको लोकप्रिय/अलोकप्रिय छन्? राम हरि खतिवडा
Approved Disapproved

परिचय

काठमाडौंमा छोटो समय शिक्षकको काम गर्ने अभ्यास गरेको । त्यसपछि केही समय होटल याक एण्ड यतिमा बेल व्यायको रुपमा काम पानी बोक्ने काम गरेको । त्यो जागिर पनि कृष्णप्रसाद भट्टराईले नै लगाईदिएको । २०४२ सालको कलिलो उमेरदेखि नै काँग्रेसका विभिन्न कार्यक्रमहरुमा सहभागी भई शुरु । प्रतिबन्धित अवस्थामा २०४५ सालमा सबैभन्दा कलिलो उमेरमा उदयपुरको कटारीमा भएको अधिवेशनबाट जिल्ला कार्यसमिति सदस्य बनेको । त्यतिखेर कटारीको अधिवेशनबाट चन्द्रकान्त दाहाल जिल्ला सभापति र महेश कोर्मोचा सचिव थिए । २०४८ सालको महाधिवेशन पछि जिल्लाबाट लगातार हालसम्म गरि ७ पटक महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य ।२०४८ सालको निर्वाचनमा ओखलढुंगाको चुनाव प्रचार समितिको संयोजक बनाएर कृष्णप्रसाद भटटराईले खटाएको । २०७० सालको संविधानसभामा निर्वाचित भई संससदको लेखा समिति सदस्य तथा बेरुजु फछ्यौट उपसमितिको संयोजक भएर काम गरेको ।२०७० दोश्रो संविधानसभा निर्वाचनमा ओखलढुंगाको तत्कालीन निर्वाचन क्षेत्र नं. २ बाट प्रत्यक्ष निर्वाचित