कतिको लोकप्रिय/अलोकप्रिय छन्? राम कुमार राई
Approved Disapproved

परिचय

२०४१ सालबाट अखिलमा आवद्ध २०४९ सालदेखि खम्बुवान राष्ट्रिय मोर्चामा भूमिगत २०६० सालमा खम्बुवान र माओवादी मिलेपछि विभिन्न जिल्लाको इन्चार्ज (खोटाङ, भोजपुर, संखुवासभा र उदयपुर) २०६२/६३ सालसम्म सैन्य विभागको ब्रिगेड कमाण्डर हाल माओवादी पोलिटब्युरो सदस्य ।२०६४ सालमा खोटाङ १ बाट संविधानसभा सदस्य तथा २०७४ मा खोटाङ २ बाट प्रदेशसभा सदस्य विजयी ।