कतिको लोकप्रिय/अलोकप्रिय छन्? रामसहाय प्रसाद यादव
Approved Disapproved

परिचय

२०४६ पछि नेपाल सद्भावना पार्टीबाट राजनीति सुरूवात । २०६४ मा पहिलाे मधेस आन्दाेलनकाे प्रेरक । मधेसी जनअधिकार फाेरमकाे संस्थापक रही त्यसकाे सुरूवातदेखि महासचिव ।२०६४ काे संविधानसभा सदस्य, फाेरमकाे तर्फबाट । २०७४ मा संघीय सांसदमा यही निर्वाचन क्षेत्रबाट निर्वाचित ।अन्तर्राष्ट्रिय सम्बन्ध तथा राज्यपुनर्संरचना राज्य शक्ति बाँडफाँड संवैधानिक समितिका सदस्य ।मधेस आन्दाेलन पहिलाे २०६५, दाेस्राे र २०७२ काे तेस्राे आन्दाेलनमा सक्रिय भूमिकामा रहेकाे । यश अवधिमा पक्राउ परेकाे, राज्यबाट कुटपिटकाे सामना