कतिको लोकप्रिय/अलोकप्रिय छन्? ऋषिकेश पोखरेल
Approved Disapproved

परिचय

२०४२ सालमा कसेनीस्थित मार्कसवादी अध्ययन केन्द्रको सदस्य भएर विद्यालयकालमा नै एमालेको भातृ संगठन अनेरास्ववियूबाट विद्यार्थी राजनीति सुरु गरेर २०५४ मा केन्द्रीय सचिवालय सदस्य भएका थिए । २०४७ सालमा पार्टीको सदस्यता प्राप्त गरेका उनले अनेरास्ववियूको सचिवालय सदस्यको जिम्मेवारी पूरा गरेपछि जिल्ला कमिटी सदस्यबाट सुरु गरेको पार्टी राजनीतिमा उनी अहिले दोस्रो कार्यकाल जिल्ला अध्यक्ष छन् । २०७० को संविधानसभा सदस्य निर्वाचित भएका थिए । २०७४ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा कांग्रेसका मिनेन्द्र रिजालस“ग पराजित भएका उनी यसपटक कांग्रेस नेतृ सुजाता कोइरालासँग प्रतिस्पर्धामा ।