कतिको लोकप्रिय/अलोकप्रिय छन्? सुदन किराती
Approved Disapproved

परिचय

२०४६ सालको जनआन्दोलनपछि विद्यार्थी आन्दोलनमा सहभागी भएर राजनीतिमा प्रवेश । २०५० सालमा स्कुल प्रारम्भिक कमिटी अध्यक्ष (अनेरास्वोवियु, २०५५ सालमा खम्बुवान राष्ट्रिय मोर्चा सदस्य । २०६२ सालबाट किराती राष्ट्रिय मोर्चाको केन्द्रीय अध्यक्ष । माओवादी केन्द्रको भोजपुर जिल्ला अध्यक्ष । २०७४ सालमा केन्द्रीय सदस्य । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय सदस्य २०७५ । हाल माओवादी केन्द्रमा आबद्ध ।२०६४ सालको संविधानसभा सदस्य निर्वाचनमा नेकपा माओवादीको तर्फबाट भोजपुर २ बाट संविधानसभा सदस्यमा निर्वाचित भई संविधान निर्माणको भूमिका निर्वाह । संघीय संसद् प्रतिनिधिसभा सदस्य निर्वाचन २०७४ मा भोजपुरबाट प्रतिनिधिसभा सदस्य निर्वाचित । हाल अन्तर्राष्ट्रिय सम्वन्ध समिति सदस्य