कतिको लोकप्रिय/अलोकप्रिय छन्? शक्ति बहादुर वस्नेत
Approved Disapproved

परिचय

२०४१ सालमा अनेरास्ववियुको विद्यालय इकाई समिति र जिल्ला समिति सदस्यबाट राजनीतिक यात्रा प्रारम्भ । २०४७ मा नेकपा (मशाल) को सदस्यता प्राप्त । जिल्ला समन्वय समिति सदस्य नेकपा (मशाल), क्षेत्रीय ब्यूरो सदस्य । नेकपा (एकता केन्द्र) २०५१ । नेकपा (माओवादी) को केन्द्रीय सदस्य २०५५ । माओवादी पोलिटब्युरो सदस्य २०५९ । एकीकृत माओवादीको स्थायी समिति सदस्य २०७० ।