कतिको लोकप्रिय/अलोकप्रिय छन्? उदय शंशेर ज.ब.राणा
Approved Disapproved

परिचय

उदय शमशेर राणा (जन्म १९७०)  नेपालको संविधानसभा सदस्य र नेपाल तरुण दल को अध्यक्ष हुन्।उनी अन्तर्राष्ट्रिय प्रजातान्त्रिक युवा सङ्घको उपाध्यक्ष पनि हुन्।उनी प्रधानसेनापति बबर शमशेरका पनाति हुन्। राणा संविधानसभा-२ मा नेपाली कांग्रेसको प्रत्यक्ष उम्मेदवार रूपमा ललितपुर जिल्ला क्षेत्र नं १ बाट निर्वाचित भएका थिए । उदय शम्शेर राणा १९८९ मा नेपाल विद्यार्थी सङ्घबाट राजनीतिमा होमिएका थिए। सागर सम्शेर राणा र बृन्दा राणाका छोरा उदय राणा Cornell University, Ithaca, New York (USA) बाट अन्तर्राष्ट्रिय सम्बन्ध विषयमा स्नातकोत्तर हासिल गरेका छन्।