राष्ट्रिय प्रजातन्त्र पार्टी सुर्यबहादुर थापाले गठन गरेको राष्ट्रिय प्रजातन्त्र पार्टीमा स्थापनाकालदेखि नै आवद्ध हुँदै चितवनबाट राजनैतिक यात्रा सुरु । सो पार्टीको चितवन जिल्ला उपाध्यक्ष र पोखरा महाधिवेशनबाट केन्द्रीय सदस्य भएको । हाल सो पार्टीको केन्द्रीय उपाध्यक्ष ।