भुगोलपार्क अभिमत सर्वेक्षण: प्राथमिक शेयरमा नयाँ रेकड, पन्ध्र लाख भन्दा बढीको आवेदन।

author
१. नेपाल इन्फ्रास्टक्चर बैङकको प्राथमिक शेयरमा हाल सम्मकै बढी आवेदन पर्नुलाई तपाई के भन्नुहुन्छ?
२. दिन प्रतिदिन शेयर बजारमा नँया लगानी कर्ताको प्रवेशलाई तपाई कुन रुपमा हेर्नुहुन्छ?
३. प्राथमिक शेयरमा जस्तो गरि दोस्रो बजारमा पनि लगानी कर्ताको उत्साहजनक उपस्थिति नहुनुलाई तपाई कुन अर्थमा लिनुहुन्छ?
४. तपाईको विचारमा अब आउने नँया साधारण शेयरमा पनि जनताको उलेख्य उपस्थिति रहला?
५. अहिले दोस्रो बजारमा नेप्सेले दिनप्रतिदिन नँया रेकर्ड बनाइराख्नुको कारण के हुन सक्ला?
author

Other Polls