नेपालमा कोरोनाका कारण मृत्युदर बढ्दै

author
१.तिन हप्ता भन्दा बढी समय निषेधाज्ञा गर्दा पनि नेपालमा कोरोना नियन्त्रण हुन नसक्नुको कारण के होला ?
२.पछिल्लो समय नेपालमा कोरोनाको कारण मृत्युदरमा कमी आउन नसक्नुको कारण के होला?
३.व्यापक मात्रामा कोरोना संक्रमण बढ्दै जादा पनि समयमा नै कोरोना विरुद्ध खोप ल्याउन नसक्नुको कारण के हुन सक्छ?
४.कोरोनाको तेस्रो लहर बाट वचन कस्ता सावधानी अपनाउनु पर्ला?
५.खाडी मूलुकमा रोजगारीमा गएकाहरुले आफ्नो गाँस काटेर पठाएको अक्सिजन सिलिन्डर नेताहरुको घरघरमा पुग्दा तपाईलाई कस्तो लाग्यो?
author

Other Polls