को ठिक? रुपा सुनुवार सरस्वती प्रधान प्रकरण अब आन्दोलन |

author
१. रुपा सुनुवारलाई कोठा भाडामा नदिने काठमान्डौंको घरबेटि सरस्वती प्रधानको कदम तपाईलाई कस्तो लाग्यो ?
२ अहिले सामाजिक सञ्जालमा प्रसस्त भेटिएको तिमी दलित भएर कोठा पाएनौ हामि खस भएर कोटा पाएनौ तिमी कोटा छोड हामि कोठा छोड्छौ भन्ने भनाई तपाइलाई कस्तो लाग्यो?
३. रुपा सुनुवार को कदम ठिक थियो ?
४ मन्त्री जेल छुटाउन जान उचित हो ?
५ नेपालमा विद्यामान जातिय भेदभाव अन्त्य गर्न के गर्नु पर्ला?
author

Other Polls