एक महिना भित्रमा प्रधानमन्त्री शेर बहादुर देउवाले संसदमा विश्वासको मत लिनु पर्ने

author
प्रधानमन्त्री शेर बहादुर देउवाले संसदमा विश्वासको मत लिन सक्लान?
तपाईको विचारमा एमालेका वरिष्ठ नेता माधब कुमार नेपाल पक्षले प्रधानमन्त्री शेर बहादुर देउवालाई विश्वासको मत देलान की नदेलान?
आफ्नै पार्टीका प्रधानमन्त्री केपि शर्मा ओली विरुद्ध देउवालाइ प्रधानमन्त्री बनाउन एमालेका नेता माधब नेपाल पक्षका २३ जना सांसद हस्ताक्षर गर्नुलाई सहि मान्न सकिएला?
तपाइको विचारमा पुनःसंसद विघटन हुने सम्भावना कत्तिको देख्नुहुन्छ?
नेपाली कांग्रेस बाट पटक पटक एउटै व्यत्ति मात्र प्रधानमन्त्री हुनुलाई तपाई के भन्नु हुन्छ?
author

Other Polls