हट्याे काठमाडौंमा लगाउदै आएको लकडाउन

author
सिनेमा हल खोल्न पाइने,पार्टीको भेला गर्न पाइने तर विद्यालय र विश्वविद्यालय चाहिँ बन्द गर्नु पर्ने सरकारले अपनाएको स्मार्ट लकडाउन तपाईलाई कस्तो लाग्यो?
तपाईको विचारमा भौतिक रूपमा विद्यालय सञ्चालन गर्नका लागि सरकारले कस्तो खालको स्वास्थ मापदण्ड ल्याउनु पर्छ?
शिक्षा जस्तो महत्त्वपूर्ण क्षेत्रलाई भौतिक रूपमा खोल्न नहुने सरकारको नीति तपाईलाई कस्तो लाग्यो ?
तपाईको विचारमा के चाहिँ सञ्चालन गर्नु आवश्यक छ?
कोरोना महामारीको तेस्रो लहरलाई समेत मध्यनजर गरेर विद्यालय र विश्वविद्यालय सञ्चालन गर्न कस्तो खालको स्वास्थ मापदण्ड अपनाउनु पर्ला ?
author

Other Polls