तीजमा एक महिना देखि दर खाने चलनलाई तपाई के भन्नु हुन्छ?
-
राम्रो चलन(12.68%)
-
नराम्रो चलन(8.45%)
-
विकृति(52.11%)
-
समयको माग(26.76%)
तपाईको विचारमा हरितालिका तीज कस्तो पर्व हो?
-
राष्ट्रिय चाड(33.8%)
-
संस्कृतिको अवलम्बन(45.07%)
-
महिलाको रमझम(16.9%)
-
सामान्य चाड(4.23%)
तीजमा पानी पनि नखाई व्रत बस्ने चलनलाई तपाई के भन्नु हुन्छ?
-
संस्कार संस्कृति(29.58%)
-
कुप्रथा(11.27%)
-
नाैटङ्की(5.63%)
-
आ- आफ्नो इच्छा(53.52%)
तपाईको विचारमा तीजमा महिलाहरु किन व्रत बस्छन होला?
-
राम्रो श्रीमान पाउन/ श्रीमानको आयु बढाउन(22.54%)
-
धार्मिक मान्यता भएर(43.66%)
-
आफ्नै इच्छा र सन्तुस्टीको लागि(29.58%)
-
बाध्यता भएर(4.23%)
भड्किलो बन्दै गएको आधुनिक तीजलाइ तपाईले कसरी हेर्नु भएको छ?
-
महिलाको स्वतन्त्रता(15.49%)
-
सामाजिक विकृति(40.85%)
-
देखासिकी(32.39%)
-
यसमा मलाई केही भन्नु छैन(11.27%)