गाँजा खेतिलाई वैधानिकता दिनुपर्ने माग

author
तपाईको विचारमा गाँजा खेती गर्नका लागि कानुनी रुपमा अनुमती दिनु पर्छ?
संसदमा गाँजा खेतिबारे बहस गरेर प्रसिद्ध हुन खोज्नु कत्तिको सुहाउँदो कुरा हो?
गाँजा खेती लगाउँदा नेपालको आर्थिक अवस्था समुन्नत हुन सक्ला ?
गाँजा खेती लगाउनाका लागि कानुनी मान्यता दिदा तेस्ले फाइदा भन्दा बढी बेफाइदा गर्छ भन्ने केही विद्वान हरुको भनाइलाई तपाई के भन्नु हुन्छ ?
पछिल्लो समय नेपाली युवा युवतीहरुले गाँजा खाने फेसनलाई तपाई के भन्नु हुन्छ?
author

Other Polls