१.सपना रोका मगर विश्वको प्रभावशाली तथा प्रेरणादायी महिलाको सुचीमा परेको खबर सुनेर कस्तो लाग्यो ?
-
अत्यन्तै खुशी(66.67%)
-
ठिकै लाग्यो(0%)
-
सरकारको बेइज्जत भयो झैं लाग्यो(33.33%)
-
केही ठूलो कुरो होईन(0%)
२.बेबारिसे शवलाई दागबत्ती दिंदै आएकी सपनाको कामलाई कसरी मुल्याङ्कन गर्नुहुन्छ ?
-
साहसीक र उदाहरणीय(83.33%)
-
सामान्य काम(16.67%)
-
चर्चामा आउने प्रयास(0%)
-
यस्तो काम नगरेको भए हुन्थ्यो(0%)
३.महिलाले दागबत्ती दिनुहुँदैन भन्ने समाजमा सपनाको काम कस्तो लाग्यो ?
-
पितृसतात्मक संरचना भत्काउने उत्कृष्ट कार्य(50%)
-
सामान्य सामाजिक काम(16.67%)
-
महिलाले दागबत्ती दिएको राम्रो होईन(0%)
-
छोरी हुने बुबाआमालाई प्रेरणा(33.33%)
४.सपनाको यो संघर्ष र सफलताको कथाले तपाई माथी कस्तो प्रभाव पार्यो ?
-
समाजका लागि केही गरौं(50%)
-
केही गर्नेलाई हौसला दिऊँ(33.33%)
-
यो त पढ्ने लेख्ने बेला हो नि(16.67%)
-
खासै उल्लेख्य केही लागेन(0%)
५. बेबारीसे शव कसले र कसरी ब्यवस्थापन गर्नुपर्छ ?
-
राज्यले(66.67%)
-
गैरसरकारी संस्थाले(0%)
-
जसले देख्छ उसैले(33.33%)
-
अस्पतालमै राख्दा राम्रो(0%)