बाढि पहिरो पीडितलाई तत्काल राहात दिन नसक्ने सरकारको रवैयालाई तपाई के भन्नु हुन्छ?
-
नालाएक सरकार(60%)
-
निकम्मा सरकार(30%)
-
देउवा सरकारको असफलता(10%)
-
केही पनि भन्दिन(0%)
प्राकृतिक प्रकोपबाट धेरै धनजनको क्षति हुन नदिन सरकारले कस्तो निति अपनाउनु पर्ला ?
-
मौसम पुर्वानुमान शाखालाई हाईअलडमा राख्नु पर्छ(50%)
-
मौसम सम्बन्धि द्रुत सुचना दिनु पर्छ(30%)
-
उद्दार टोलिलाई हाईअलडमा राख्नु पर्छ(10%)
-
यसबारे मलाई थाहा छैन(10%)
बाढी पीडितलाई तत्काल राहातको व्यवस्था गर्न संसदीय समितिले दिएको निर्देशन तपाईलाई कस्तो लाग्यो ?
-
राम्रो कदम(60%)
-
जनप्रतिनिधिको सराहनीय काम(20%)
-
अनावश्यक दबाब(20%)
-
खासै राम्रो लागेन(0%)
तीन तहको सरकार हुदा पनि बाढी,पहीराे पीडितले राहात तथा उद्दार पाउन नसक्नुलाइ तपाई के भन्नु हुन्छ?
-
संघीयताको असफलता(60%)
-
राहात तथा उद्दार प्राविधिको कमि(30%)
-
असफल सरकारी संयन्त्र(10%)
-
नालाएक हरुलाई केही भन्दिन(0%)
बाढी ,पहीराे पीडितले तत्काल राहात पाउन नसक्ने कामलाई प्रधानमन्त्रीको असफलता भन्न मिल्ला?
-
अवश्य मिल्छ(50%)
-
मिल्दैन(10%)
-
यसै भन्न सकिदैन(20%)
-
प्रधानमन्त्री मात्र हैन कर्मचारी पनि यसमा जिम्मेवार छ्न(20%)