१. राजतन्त्रको माग गर्दै भईरहेको प्रदर्शनलाई तपाईं कसरी विश्लेषण गर्नुहुन्छ ?
-
एकदमै सही(42.06%)
-
व्यवस्थाविरुद्दको आक्रोश(18.25%)
-
वर्तमान सरकारप्रतिको वितृष्णा(30.95%)
-
अनावश्यक हठ(8.73%)
२. के देशमा राजतन्त्र फर्किने सम्भावना छ ?
-
शत प्रतिशत छ(38.89%)
-
दिवास्वप्न मात्र हो(15.08%)
-
सरकार चलाउनेहरु यस्तै भए भन्न सकिन्न(42.86%)
-
जे व्यवस्था आए पनि मलाई केही फरक छैन(3.17%)
३. राजावादीहरुले अहिले किन प्रदर्शन गरेका होलान् ?
-
राजतन्त्र फर्काउन(47.62%)
-
जनतामा सरकारप्रति असन्तुष्टि बढेको मौका छोप्न(29.37%)
-
आफ्नो अस्तित्व कायम गर्न(16.67%)
-
काम नभएपछि के गरुन् र(6.35%)
४.तपाईंको बिचारमा मुलुकमा राजा आवश्यक छ ?
-
एकताको प्रतिक भएकोले आवश्यक छ(38.1%)
-
बहस नै आवश्यक छैन(10.32%)
-
अहिलेका धेरै राजाहरु भन्दा त एउटै राजा ठिक छ(35.71%)
-
यो शासन व्यवस्थामा सुधार भए आवश्यक छैन(15.87%)
५. तपाईं कुन शासन व्यवस्थाको पक्षमा हुनुहुन्छ ?
-
संवैधानिक राजतन्त्र(60.32%)
-
संघीय गणतन्त्र(3.17%)
-
प्रत्यक्ष राष्ट्रपतीय शासन(13.49%)
-
जे व्यवस्था भएपनि नेता गतिलो नभएपछि केही हुँदैन(23.02%)