प्रधानन्यायाधीश गम्भीर संकटमा

author
तपाईको विचारमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले न्यायलयको प्रतिष्ठा र गरिमा जोगाउन नसकेकै हुन?
संविधानविद तथा न्यायाधीशहरु प्रधान न्यायाधीशको विरुद्ध हुनुलाई तपाई के भन्नु हुन्छ ?
प्रधान न्यायाधीश जबराको विषयमा किन ठुला राजनीतिक दलका नेताहरु मौन बसेका होलान?
परमादेश सरकार बनाउने सबै न्यायाधीशले राजीनामा दिनु पर्छ भन्ने प्रमुख प्रतिपक्ष दल एमालेका अध्यक्ष केपि शर्मा ओलिको अभिव्यक्ति तपाईलाई कस्तो लाग्यो?
author

Other Polls