१. साझा पार्टी र विवेकशिल नेपाली पार्टी फेरी एक भए नि, तपाईंलाई कस्तो लाग्यो ?
-
अत्यन्तै खुशी लाग्यो(54.69%)
-
ठिकै लाग्यो(14.06%)
-
हर्ष न विस्मात(15.63%)
-
पार्टी फुट्नु र जुट्नु के नौलो भो र(15.63%)
२. एकिकरण पछि दाबी गरिए जस्तै विवेकशिल साझा नेपालको राजनीतिक शक्ति बन्न सक्ला ?
-
सक्षम नेतृत्व र सही एजेण्डा भएकोले सक्छ(39.06%)
-
अवसरका लागी छुट्ने र जुट्ने पार्टी भएकोले सक्दैन(9.38%)
-
कुराले चिउरा भिज्दैन(18.75%)
-
बन्न सके गज्जब हुन्थ्यो(32.81%)
३. विवेकशिल साझा पार्टीको मुख्य चुनौती के हो ?
-
विरासत पाएका र खारिएका नेता र कार्यकर्ता नहुनु(12.5%)
-
स्पष्ट राजनीतिक सिद्दान्त र नीति नहुनु(15.63%)
-
आम जनताको पहुँचसम्म पुग्न नसक्नु(59.38%)
-
पार्टी चलाउने तरिका नजान्नु(12.5%)
४. एकिकरणका बेला केही असहमतीका आवाजहरु बिषेसत: विवेकशील बाट थिए,तर सुनुवाई नगरी किन बेवास्ता गरिएको होला ?
-
पार्टी सदस्य बाट पारित भएपछी पुगिहल्यो नि(17.19%)
-
फरक बिचार निषेध गर्ने मनसायले, हतार गर्नु गल्ती हो(17.19%)
-
पहिलेको विभाजीत भएका कारण अब नभएको ले(3.13%)
-
पार्टीमा अझै पनि समस्या छ भन्ने देखिन्छ तर डेमोक्राटिक अभ्यास मा फरक अवाज सामान्य हो(62.5%)
५. अबको चुनावमा यो पार्टीले बहुमत ल्याउने सम्भावना कत्तिको छ ?
-
ल्याउन सक्छ(20.31%)
-
एकिकरणकै भर छैन(14.06%)
-
जनतामा जान पर्यो सञ्जालमा कराएर हुँदैन(51.56%)
-
अन्य दलसँग पनि एकता गरेमा सम्भव छ(14.06%)
६. एकता समारोहमा भनेझै विवेकशील साझा के नेकपा वा कांग्रेसको निर्विकल्प पार्टीका बन्न सक्छ ?
-
मन को लड्डु घिउ सित खाउ(25%)
-
गार्हो छ नेकपा र कांग्रेसको आर्थिक, सामाजिक, राजनैतिक जरा निकै बलियो छ(9.38%)
-
सम्भव छ तर अर्को दुइ तीन चुनाब चक्र लग्न सक्छ(42.19%)
-
छिटै सम्भव छ अहिलेको ब्यवस्था विरोध लहर चुनाब भएभने(23.44%)