राप्रपा नेतृत्व दोस्रो पुस्तामा जाने सम्भावना प्रवल

author
राष्ट्रिय प्रजातन्त्र पार्टीको अगामी मंसिरमा हुने महाधिवेशनमा नयाँ नेतृत्वमा कस्ले बाजि मार्ला?
राजेन्द्र लिङ्देन महाधिवेशन बाट नयाँ नेतृत्वमा आउने सम्भावना कत्तिको छ ?
सक्रिय राजतन्त्रको पक्षपाती राजेन्द्र लिङ्देनलाई अघि बढाउन खोजेका छन भन्ने आर्थिक विभाग प्रमुख उद्द्ब पौडेलको आरोपलाई सहि मान्न सकिएला?
लामो समय कमल थापालाई सहयोग गरिरहेका लिङ्देन नै नेतृत्वमा आउने चाहानाले राप्रपा भित्र नेतृत्व परिवर्तन हुन सक्ला ?
सहमतिय अध्यक्ष भए आफू नत्र दोस्रो पुस्तालाई सहयोग गर्छु भन्ने प्रकाशचन्द्र लोहनिको भनाइ तपाईलाई कस्तो लाग्यो?
author

Other Polls