१. काठमाडौंमा अहिले भईरहेको उखु किसानको आन्दोलनप्रति तपाईको धारणा के छ ?
-
पूर्ण ऐक्यवद्दता छ(71.43%)
-
उपयुक्त समय होईन(0%)
-
सबै पक्षको कमजोरी छ(14.29%)
-
मलाई सरोकार छैन(14.29%)
२. उखु किसानहरुको ९० करोड भन्दा बढी पैसा उठ्न बाँकी छ, सम्झौता अनुसार किसानको पैसा उद्योगीले किन नदिएका होलान ?
-
किसानलाई हेपेर(42.86%)
-
उद्योगहरु आफै घाटामा गएर(14.29%)
-
नेता र ब्यवसायीको साँठगाँठका कारण(42.86%)
-
किसान नेताहरु संगठित नभएर(0%)
३. राजनीतिक दलका नेताहरु किसानको आन्दोलनमा एैक्यवद्द छौं भन्छन् तर समस्या समाधानमा पहल गर्दैनन् किन होला ?
-
फेरी भोट माग्न जाने बाटो बनाएका होलान्(28.57%)
-
देखाउने दाँत मात्र(42.86%)
-
नेताले गर्ने नै त्यही त हो(14.29%)
-
समाधानको पहल पनि गरिरहेका छन्(14.29%)
४. किसानको यो आन्दोलनमा तपाईं कसरी सहभागी बन्नुहुन्छ ?
-
म किसानसँगै धर्नामा सहभागी हुन्छु(14.29%)
-
म गुलियो चिया बहिष्कार गर्छु(14.29%)
-
मेरो भावनात्मक समर्थन छ(42.86%)
-
म सामाजीक सञ्जाल मार्फत आवाज उठाउँछु(28.57%)
५. उखु किसानको माग सम्बोधन गर्न सरकारले के गर्नुपर्ला ?
-
चिनी उद्योगीलाई कडा कारवाही गर्नुपर्छ(57.14%)
-
किसान र चिनी उद्योगी बिच वार्ता गर्नुपर्छ(14.29%)
-
सहकारी मार्फत उखु किनबेचको नीति लिनुपर्छ(28.57%)
-
तत्काल किसानको पैसा तिरिदिएर उद्योगीसँग असुल गर्नुपर्छ(0%)