तपाईको विचारमा भ्रष्टाचारले किन बलियो जरा गाडिरहेको छ ?
-
मान्छेहरुमा बढ्दो धन कमाउने लालसा(40%)
-
नैतिकतामा कमी(40%)
-
छोटा कमाउने बाटाहरु अपनाउने चलन(20%)
-
फितलो कानुन(0%)
भ्रष्टाचारले कस्तो प्रभाव परिरहेको छ ?
-
आर्थिक पृष्ठभूमीलाई नकारात्मक असर(0%)
-
राजनैतीक पृष्ठभूमीलाई नकारात्मक असर(40%)
-
वैचारीक पृष्ठभूमीलाई नकारात्मक असर(40%)
-
माथिका सबै(20%)
उत्तर कोरियाले भ्रष्टाचार उन्मूलन गर्न गठित विशेष अभियोजन टोलीको बारेमा तपाईलाई के लाग्छ ?
-
धेरै कडा भयो(0%)
-
गर्नु पर्ने तेस्तै हो(40%)
-
नेपालमा पनि येस्तै लागु गर्नु पर्छ(60%)
-
मलाई यसबारे थाहा छैन(0%)
तपाईको विचारमा कुन क्षेत्रमा बढी भ्रष्टाचार हुन्छ?
-
शिक्षा(20%)
-
स्वास्थ्य(0%)
-
स्थानीय विकास(40%)
-
भ्रष्टाचार यत्र तत्र छ(40%)
तपाईको विचारमा भ्रष्टाचार नियन्त्रण कसरी हुन सक्छ?
-
मान्छेहरुमा मानवता तथा नैतिकताको विकास हुन सकेमा(20%)
-
लालसाबिनाको साधारण जीवनशैलीको महत्व जगाउनसकेमा(0%)
-
भ्रष्टाचारीहरुलाई कारवाही गरेर उदहारण कायम गर्न सकेमा(20%)
-
माथिका सबै(60%)