मिलेनियम च्यालेन्ज कर्पोरेशन (MCC ) संसदबाट पास हुन पर्छ कि पर्दैन?
-
पर्छ(33.33%)
-
पर्दैन(66.67%)
-
पास भए नि नभए पनि ठिकै(0%)
-
मलाई MCC बारे थाहा छैन(0%)
अमेरिकाले किन नेपालमा MCC लागु गर्न बलपूर्वक लागि परेको छ ?
-
प्राकृतिक स्रोत साधनको उच्चतम प्रयोग गर्न(50%)
-
भारतको ईशारामा चल्न(33.33%)
-
चीनको गतिविधिमाथी निगरानी राख्न(16.67%)
-
नेपालको सार्बभौमसत्ता र भौगोलिक अखण्डता मेटाउन(0%)
MCC बारे चरम विवाद आउनुमा को बढी दोषी देखिन्छ ?
-
US Embassy(33.33%)
-
Ministry of Foreign Affairs Nepal(16.67%)
-
Ministry of Finance, Nepal(16.67%)
-
Government of Nepal(33.33%)
MCC मा सरकाले किन आफ्नो देशको सार्बभौमसत्ता र राजकीय सत्ता अनुकुल भूमिका निर्वाह गर्न नसकेको ?
-
अमेरीकाको ठाडो दबाद(66.67%)
-
सरकार नटिक्ने डर(0%)
-
बिकास मैत्री परियोजना भएकाले(33.33%)
-
जसरी हुन्छ भारतको ईशारामा चल्ने सरकार बनाउने उद्देश्य(0%)
MCC पास भयो भने चीनियाँ सहयोग र मित्रराष्ट्रको रुपमा चिनले कस्तो रणनीति भुमीका खेल्ला ?
-
शत्रु(50%)
-
मित्र(33.33%)
-
तटस्थ(0%)
-
कुनै होईन(16.67%)
MCC पास गर्न जाेड गरिरहने प्रधानमन्त्री शेर बहादुर देउवा नेपाली कांग्रेसको १४ औं महाधिवेशन बाट पुन: सभापतिमा निर्वाचित हुनुलाई कसरी बुझ्न सकिन्छ?
-
जसरी पनि MCC पास गर्ने रणनीति(66.67%)
-
MCC खारेज गर्ने रणनीति(33.33%)
-
MCC विकासमैत्री रणनीति भएकाले यसलाई संशोधन गरि पास गर्न(0%)
-
मलाई थाहा भएन(0%)