MCC सम्झौता अनुमोदनलाई नजर अन्दाज गर्दै आएको माओवादी केन्द्रले अब कस्तो अडान लेला ?
-
MCC सम्झौता राष्ट्र हितमा नभई अनुमोदन गर्ने पक्षमा लाग्दैन(50%)
-
MCC सम्झौता अनुमोदन गर्ने विषय सबै राजनीतिक पार्टी को भएकाले माओवादी यसको पक्षमा उभिन सक्छ(41.67%)
-
MCC सम्झौता राष्ट्रिय एजेन्डा बनेकाले आफ्नो अडान कायमै राख्छ(8.33%)
-
अहिले नै खुलस्त रुपमा भनिहाल्ने आधार छैन(0%)
राष्ट्रिय सम्मेलन गर्ने निर्णयमा पुगेको माओवादी रातारात महादिवेशन गर्न पुग्नु लाई तपाईंले कसरी लिनु भएको छ ?
-
समय सान्दर्भिक निर्णय(25%)
-
अपरिपक्व निर्णय(25%)
-
पार्टीले गर्ने निर्णयमा आम कार्यकर्ताहरुको संगलगनता नहुनुको परिणाम(33.33%)
-
सम्मेलन गर्ने सोही समय र परिस्थितिमा महादिवेशन हुने भएकाले(16.67%)
परिवर्तनको नयाँ आयाम ल्याउने एजेन्डा बोकेर हिडेको माओवादीले किन आफ्नो पार्टी भित्रको नेतृत्व परिवर्तन गर्न सकेको छैन ?
-
नेतृत्व वहन गर्न सक्ने नेतृत्व कर्ता तयार नहुनु(16.67%)
-
प्रचण्डमा नेतृत्व प्रतिको मोह कम नहुनु(58.33%)
-
नयाँ पुस्ताले नेतृत्व सम्हाल्ने सामर्थ्य नदेखाउनु(16.67%)
-
मलाई थाहा छैन(8.33%)
माओवादी बृहत् शान्ति सम्झौता पछि देशमा कत्तिको परिवर्तन भएको अनुभुती गर्नुभएको छ ?
-
देश संघीय गणतान्त्रिक लोकतन्त्रको यात्रामा गएको छ(25%)
-
व्यवस्था परिवर्तन भएनी व्यवस्थापन परिवर्तन हुनसकेको छैन(25%)
-
नयाँ व्यवस्था नयाँ अभ्यास भएकाले परिवर्तन हुन समय लाग्छ(8.33%)
-
खुल्लम खुल्ला भ्रष्टाचार गर्ने संस्कृती मौलाएको छ(41.67%)
देशमा परिवर्तन कै लागी माओवादी युद्धमा होमिएका हजारौं घाइते योद्धाहरु र शहिद परिवारहरको उचित सम्बोधन हुन नसक्नुमा को जिम्मेवार देखिन्छ ?
-
खुद माओवादी(50%)
-
परिवर्तन राष्ट्रको भएकाले सरकारमा आउने जो कोहि यसको जिम्मेवार हो(41.67%)
-
आफ्नो आवाज उठाउन नसक्नु घाइते योद्धा तथा शहिद परिवार स्वयम जिम्मेवार(8.33%)
-
मलाई थाहा छैन(0%)