पृथ्वी नारायण शाह नेपाल बन्नु नेपाली भन्नुको प्रतीक

author
पुष २७ गते पृथ्वी जयन्तीको दिन सार्बजनिक बिदा दिन राप्रपाले गरेको मागप्रती तपाईको धारणा के छ?
पृथ्वी जयन्तीको दिनलाई नेपाल दिवसका रूपमा मनाउ भन्ने विवेकशील साझा पार्टीको भनाइ प्रति तपाई सहमत हुनुहुन्छ ?
नेपाल एकीकरणमा पृथ्वीनारायण शाहको योगदानलाई तपाई कसरी सम्झनु हुन्छ?
पृथ्वीनारायण शाहलाई राष्ट्रिय एकता प्रतिकका रुपमा मान्दै आएकोमा केही वर्ष देखि नेपालका राजनीतिक दलहरुले यसलाई विवादित बनाउनुलाइ तपाईले कसरी बुझ्नु भएको छ?
पृथ्वी नारायण शाहले एकीकरण नगरेको भए अहिले नेपाल कुन अवस्था मा हुन्थियो?
author

Other Polls