तपाईको विचारमा मिलेनियम च्यालेन्ज कर्पोरेशन ( MCC) संसद बाट पास हुनुपर्छ कि पर्दैन ?
-
हुनुपर्छ(25%)
-
हुनुहुदैन(16.67%)
-
संसोधन सहित पास हुनुपर्छ(8.33%)
-
जे गरे पनि हुन्छ(50%)
मिलेनियम च्यालेन्ज कर्पोरेशन ( MCC) नेपालको हितमा छ कि छैन ?
-
हितमा छ(16.67%)
-
नेपालको हित विपरित छ(8.33%)
-
निहित स्वार्थ जोडीएकाले सानो फाइदा ठूलो नोक्सान छ(25%)
-
थाहा भएन(50%)
अमेरिकाले किन नेपालमा MCC लागु गर्न बलपूर्वक लागि परेको छ ?
-
प्राकृतिक स्रोत साधनको उच्चतम प्रयोग गर्न(33.33%)
-
भारतको ईशारामा चल्न(8.33%)
-
चीनको गतिविधिमाथी निगरानी राख्न(8.33%)
-
नेपालको सार्बभौमसत्ता र भौगोलिक अखण्डता मेटाउन(50%)
सभामुखलाई महाअभियोग लगाएर संसदबाट MCC पास गर्न सक्ने सम्भावना कतिको छ?
-
दलहरुको आपसी तालमेल भए संभावना छ(25%)
-
संसद भित्रको अंकगणित मिलाउन गर्हो छ(8.33%)
-
पुर्वानुमान गरिहाल्न सकिन्न(8.33%)
-
थाहा भएन(58.33%)
MCC बारे माओवादी केन्द्र दोधारमा रहनुलाइ तपाईले कसरी बुझ्नु भएको छ?
-
पार्टी भित्र व्यापक मतान्तर हुनु(25%)
-
चुनावी मुखमा नागरिक असर पर्ने डर हुनु(25%)
-
MCC सम्झौता नेपालको कानुन प्रतिकुल हुनु(50%)