अवरोध र विरोध विच संसदमा MCC टेबल गर्ने सरकारको रणनीतिलाई तपाइले कसरी लिनु भएको छ ?
-
MCC संझौता समय धेरै भैसकेकोले टेबुल गर्नु आवस्यक थियो(56.25%)
-
सरकार माथी निरन्तर अमेरिकी दवाव परेकाले(25%)
-
MCC ले राष्ट्रको विकासमा महत्तोपुर्ण योग्दान दिने भएकाले(6.25%)
-
यसमा राजनितीक स्वार्थ जोडिएकाले(12.5%)
MCC बारे बहस सडकमा होइन सदनमा हुनु पर्छ भन्ने ज्ञानेन्द्र बहादुर कार्कीको भनाई तपाईलाई कस्तो लाग्यो ?
-
सुटुक्क पास गराउने चालामाला(50%)
-
जहिले एस्तै त हो(18.75%)
-
संसद वा सडक सास्ती पाउने जनताले नै हो(12.5%)
-
सडक र संसद दुवैमा हुनुपर्छ(18.75%)
MCC लाई लिएर निष्क्रिय भैइरहेको एमालेको रणनीतिलाई तपाईले कसरी लिनु भएको छ ?
-
जनमानसमा नराम्रो छाप पर्ने डर हुनु(50%)
-
देखाउने दात र चपाउने दात फरक हुनु(37.5%)
-
MCC बारे उचित निर्णय गर्न पार्टी भित्र बहस भैरहनु(12.5%)
सरकारकै सत्ता साझेदार दल नेकपा (एस) र माओवादी केन्द्रको समर्थन विना एमसीसी पास हुन्छ ?
-
काङ्ग्रेश र एमालेको तालमेल मिले पास हुन्छ(37.5%)
-
पास हुने सम्भावना न्युन छ(43.75%)
-
अहिले नै पूर्वानुमान गर्न सकिन्न(18.75%)
MCC संसदमा अनुमोदन भए छिमेकी राष्ट्रहरुसंग नेपालको सबन्धमा कस्तो प्रभाव पर्छ ?
-
यसको कुनै प्रभाव पर्दैन(37.5%)
-
चिन संगको सम्बन्ध चिसिन सक्छ(43.75%)
-
भारत संगको परनिर्भरता बढ्न सक्छ(18.75%)